Red Rose 1 : Hosting Program by Mahabir Bishwakarma.
क्याप्सन : फस्ट लभ पुस्तकका सम्पादक अजीत बराल, समर लभ उपन्यासका लेखक सुबिन भट्टराई र टेलिभिजन कार्यक्रम मेरो गीत मेरो सन्देशकी सञ्चालक शिवानीसिंह थारुको पहिलो प्रेम बारे वहकिने मनको लागि कुराकानी गर्ने क्रममा प्रस्तोता महावीर विश्वकर्मा...
Slide 2 : Presenting Speech on Dalit Agenda and The Role of Social Movemnet.
Slide 3 : In A Program .
Slide 4 : The Light of Asia - Gautam Buddha was born in Nepal .
Slide 5 :Mahabir Bishwakarma.
Slide 6 : Mahabir Bishwakarma.
Slide 7 : Dhanding Training
Slide 8 : Dhading Training Photo
Slide 9 : with Fan of Bahakine Man at parasi
Slide 10 : with Fan of Bahakine Man at parasi
Slide 11 : Me : Mahabir Bishwakarma.
Slide 12 : Bahakine Man Euta Bhindai Radio Karyakram.
Slide 12 : Valentine's Day Special Bahakine Man Program 2016
Slide 13 : Thaha Sanchar Networks Presents Bahakine Man
एउटा यस्तो मान्छे होस्, जस्ले मलाई आफ्नो ठानोस् । नभनेर लुकाएका मनका कुरा आफै जानोस् । । कहाँ छु म, के गर्दैछु सबै सोधिरहोस् मलाई छिनछिनमा म्यासेज गरोस्, छिनछिनमा मिसकल हानोस् । । ।
रुँदारुँदै खुशी मिले, हाँस्नुको पनि मज्जा । केही तनाव सँधै भए, बाँच्नुको पनि मज्जा । । भिर पाखामा फूलिदिने फूल जस्तै भए जीवन चिथोरिँदै काँडाहरु भाँच्नुको पनि मज्जा । । ।
शुरुमा त 'प्रिय फूलको' थुङ्गो भनी मलाई । खै के सोँची पछि, 'छैन टुङ्गो' भनी मलाई । बिचरीलाई जीन्दगीले मौका दिएकैथ्यो 'मणी' चिन्न सकिनँ र 'ढुङ्गो' भनी मलाई ।