Friday, June 16, 2017

मुक्तक

'एक्कैछिनमा आइ त हाल्छु' भनी हराउँछ ।
धमिलिन्छ एउटा चित्र अनि हराउँछ । । 
ज्वारभाटा जस्तै उठ्छन् प्रश्नहरु अनेक
जवाफ हुन्न र त प्रश्न पनि हराउँछ । । । 
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget