Tuesday, March 31, 2015

श्रृंखला 149 : वहकिने मन (2071-12-16) : Download

बहकिने मन BAHAKINE MAN 
DATE :  (2071-12-16/30-03-2015)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 




नमस्कार, आज मिति 2071 चैत्र 16 तदनुसार 30-March-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 149 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                                  Download : Click Here to Download

Wednesday, March 25, 2015

श्रृंखला 148 : वहकिने मन (2071-12-09) : Download

बहकिने मन BAHAKINE MAN 
DATE :  (23-03-2015/2071-12-09)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 




नमस्कार, आज मिति 2071 चैत्र 09 तदनुसार 23-March-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 148 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

                         Download Click Here to Download

Tuesday, March 24, 2015

मुक्तक

यो माया भन्ने कुरा अचम्मको छ ।
बाटो नै साँघुरा अचम्मको छ । ।
एउटै छानो मुनि बसौँ, भन्ने धेरै हुन्छन्
थोरै हुन्छन् पूरा अचम्मको छ । । ।

- महावीर विश्वकर्मा

मुक्तक

दिनुसम्म धोका दियो, आफ्नै जीन्दगीले ।
अनि खुशी खोसिलियो, आफ्नै जीन्दगीले । ।
म नाथे जीन्दगीलाई मेरै भन्ने ठान्थेँ
कुन्नी मलाई के सम्झियो, आफ्नै जीन्दगीले ।

-महावीर विश्वकर्मा

मुक्तक

जे नहोस् भन्थेँ, आखिर त्यही भयो ।
गयो एउटा मान्छे, पिर त्यही भयो । ।
कसरी म विश्वास गरुँ, माया गर्छु भन्नेहरुको
आफुलाई त सँधैभरलाई नजिर त्यही भयो । । ।

-महावीर विश्वकर्मा

Sunday, March 22, 2015

मुक्तक

अाफु जस्तै साथी चाहिएर शहरमा ।
ठुलाे एेना किनेर राखेकाे छु घरमा । ।
म कहाँ खाेजुँ, म जस्तै अर्काे मान्छे ?
जाे गिर्दैन कहिले, कहीँ- कसैकाे नजरमा । । ।

....महावीर विश्वकर्मा

Wednesday, March 18, 2015

वहकिने मन-147 (16-03-2015/2071-12-02) : Download

बहकिने मन BAHAKINE MAN 
DATE :  (16-03-2015/2071-12-02) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 



नमस्कार, आज मिति 2071 चैत्र 02 तदनुसार 16-March-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 147 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                                 Download : Click Here to Download

Tuesday, March 10, 2015

बहकिने मन 146 (09-03-2015) : Download

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-11-25/09-02-2015)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 




नमस्कार, आज मिति 2071 फाल्गुन 25 तदनुसार 09-March-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 146 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                                Download : Click Here to Download

Tuesday, March 3, 2015

बहकिने मन 145 (02-03-2015) : Download

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-11-18/02-02-2015)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 





नमस्कार, आज मिति 2071 फाल्गुन 18 तदनुसार 02-March-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 145 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                           Download : Click Here to Download

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget