Monday, March 13, 2017

मुक्तक

पहिले राम्री थिई, अहिले कम भइछे । 
फेसबुकमा देखेथेँ, अलि खत्तम भइछे । ।
के-के नै नाप्छु भन्दै मलाई छोडेर गा'थी
प्रेमिका थिई, श्रीमती भई, अहिले मम् भइछे । । ।
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget