हरबखत हाँस्नुको नि मज्जा हुँदैन ।
रोएरै थाक्नुको नि मज्जा हुँदैन । ।
कुरा काट्ने होउन् कोही,पछि लाग्ने होउन्
नत्र जीन्दगी बाँच्नुको नि मज्जा हुँदैन ।।।
नारीको रुपको चासो लिन्छ, नामको लिँदैन ।
क्षमता, योग्यता, अनुभव तमामको लिँदैन ।।
हामीले बाँचेको समाज,यति कुरुप छ साथी
सीताको अग्निपरीक्षा लिन्छ, रामको लिँदैन ।।।
रोएरै थाक्नुको नि मज्जा हुँदैन । ।
कुरा काट्ने होउन् कोही,पछि लाग्ने होउन्
नत्र जीन्दगी बाँच्नुको नि मज्जा हुँदैन ।।।
नारीको रुपको चासो लिन्छ, नामको लिँदैन ।
क्षमता, योग्यता, अनुभव तमामको लिँदैन ।।
हामीले बाँचेको समाज,यति कुरुप छ साथी
सीताको अग्निपरीक्षा लिन्छ, रामको लिँदैन ।।।
0 comments :
Post a Comment