Friday, March 10, 2017

मुक्तक

हरबखत हाँस्नुको नि मज्जा हुँदैन ।
रोएरै थाक्नुको नि मज्जा हुँदैन । ।
कुरा काट्ने होउन् कोही,पछि लाग्ने होउन्
नत्र जीन्दगी बाँच्नुको नि मज्जा हुँदैन ।।।

नारीको रुपको चासो लिन्छ, नामको लिँदैन ।
क्षमता, योग्यता, अनुभव तमामको लिँदैन ।।
हामीले बाँचेको समाज,यति कुरुप छ साथी
सीताको अग्निपरीक्षा लिन्छ, रामको लिँदैन ।।।
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget