कोही आए जस्तो, कोही गए जस्तो ।
मनमा भएको छ प्रलय जस्तो । ।
जब आयौ तिमी अनि यस्तो लाग्यो
सबै भएर पनि कोही नभए जस्तो । । ।&nbs...
Monday, February 29, 2016
Wednesday, February 24, 2016

बहकिने मन BAHAKINE MAN -192
DATE- (22-02-2016/2072-11-10)
Time : 9.15pm Every Monday
Host : Mahabir Biswakarma
Phone: 01 4350831
Facebook : Bahakine Man
http://thahasanchar.com/
बहकिने मनले प्रेम दिवस २०१६ विशेष आयोजना गरेको कविता बाचन कार्यक्रमका प्रेम सम्वन्धि बहस आजको विशेष रहनेछ ।
नमस्कार,
आज मिति 2072 फाल्गुन 10 तदनुसार 22-Feb-2016 सोमबारका दिन थाहा संचार मार्फत...
Monday, February 22, 2016
सम्झिन्छु तिमीलाई लगत्तै देख्छु ।
सम्झना मै सही यतैकतै देख्छु । ।
मान्छेहरु भन्थे, छायाँ सँगै हुन्छ
म त यादहरु जताततै देख्छु । । ।
...
यो जीन्दगानी बुझि नसक्नु छ ।
आगो हो कि पानी बुझि नसक्नु छ । ।
सँगै बस्छु भन्दै नजिकिने मान्छे
जान्छन् जानी जानी बुझि नसक्नु छ । । ।
...
पटक पटक घरि घरि चलिरहन्छ रे ।
आउने जाने सँधैभरि चलिरहन्छ रे । ।
कहिले मन दुखाएर, कहिले खुसाएर
जीन्दगी त यसैगरि चलिरहन्छ रे । । ।
...
लफडा हुनसक्छ, बबाली हुनसक्छु ।
अब उप्रान्त तिमी जस्तै जाली हुनसक्छु । ।
सायद भरिन कै लागि रित्तिएको हुँ की
तर जीन्दगीभर यस्तै खाली हुनसक्छु । । ।
...
न घर, घर जस्तो लाग्छ ।
न शहर, शहर जस्तो लाग्छ । ।
जहाँ अरुहरु हरियाली देख्छन्
मलाई त्यही ठाउँ बगर जस्तो लाग्छ । । ।
...
तिमी गयौ, गयो मेरो सबथोक लागेको छ ।
र त अब भुल्नैपर्ने तोक लागेको छ । ।
भेटिएको एउटा मान्छे छुटिगयो भन्यौ होला
मलाई भने सम्झिरहने रोग लागेको छ । । ।
...
आफु जस्तै साथी चाहिएर शहरमा ।
ठुलो ऐना किनेर राखेको छु घरमा । ।
मैले मान्छे खोजेर गल्ती गरेछु सायद
बरु ढुङ्गा भेटिन्छन् अलपत्र बगरमा । । ।
...
Friday, February 19, 2016

बहकिने मन BAHAKINE MAN -191
DATE- (15-02-2016/2072-11-03)
Time : 9.15pm Every Monday
Host : Mahabir Biswakarma
Phone: 01 4350831
Facebook : Bahakine Man
http://thahasanchar.com/
बहकिने मनले प्रेम दिवस २०१६ विशेष आयोजना गरेको कविता बाचन कार्यक्रमका कविताहरु आजको विशेष रहनेछ ।
नमस्कार,
आज मिति 2072 फाल्गुन 03 तदनुसार 15-Feb-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका...
Wednesday, February 17, 2016
मलाई कसैले भगवान भन्थ्यो ।
अङ्गालो स्वर्गै समान भन्थ्यो । ।
बाडुल्की लागेन भने कुनै दिन
लाग्दैछ गाउँघर सुनसान भन्थ्यो । ।
म छिल्लिएर मातिन्थेँ जब
बचाईराख्नु ईमान भन्थ्यो । ।
म चाहीँ सँगै हिँड्ने भन्थेँ
जीन्दगीको के ठेगान भन्थ्यो । ।
जे थियो हिजो, त्यो पो त जीन्दगी
कसैले त मेरो जवान भन्थ्यो । ।
...महावीर विश्वकर्म...
Tuesday, February 9, 2016

बहकिने मन BAHAKINE MAN -190
DATE- (08-02-2016/2072-10-25)
Time : 9.15pm Every Monday
Host : Mahabir Biswakarma
Phone: 01 4350831
Facebook : Bahakine Man
http://thahasanchar.com/
नमस्कार,
आज मिति 2072 माघ 25 तदनुसार 08-Feb-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 189 लिएर...
Tuesday, February 2, 2016

बहकिने मन BAHAKINE MAN -189
DATE- (25-01-2016/2072-10-11)
Time : 9.15pm Every Monday
Host : Mahabir Biswakarma
Phone: 01 4350831
Facebook : Bahakine Man
http://thahasanchar.com/
Bahakine Man at Youtube
नमस्कार,
आज मिति 2072 माघ 19 तदनुसार 01-Feb-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 189 लिएर...
Subscribe to:
Posts
(
Atom
)