Wednesday, September 25, 2013

वहकिने मनको शुरुवाती अंश (२०७० असोज ७)

नाम छैन, जात छैन, थर छैन पिरतीको ।  अरु पनि के के छैन, घर छैन पिरतीको । । व्यर्थै किन चिन्ता गर्छौ, भोली कस्ले देखेको छ जे पनि त हुनसक्छ भर छैन पिरतीको । । । ((((((((((((((((( तिमी कस्को हुने होला, म नि कस्को हुने होला स्वर ः अन्जु पन्त र स्वरुप आचार्य ))))))))))))))))))))))) खै थाहा छैन भोली के कस्तो हुने हो । कस्ले देखेको छ र, भोली । म त वर्तमानसँग मात्रै परिचित छु । र छु परिचित, वर्तमानमा मैले तिमीलाई गर्ने मायाको परिमाण बारे पनि । त्यसो त मायाको परिमाण हुँदैन होला । जोख्न र नाप्न सकिँदैन होला यसलाई । उसोभए भुलवश भएको...

Tuesday, September 24, 2013

वहकिने मन 72 : वर्ष 2 अंक 19 (2070-06-07)

मिति 2070-असोज-07 सोमबार,  नमस्कार !  म महावीर विश्वकर्माप्राविधिक सहयोगमा हुनुहुन्छ आत्मीय मित्र भोजराज विश्वकर्मारेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क (सि.आई.एन.) को सहकार्यमा सि.आई.एन.को स्टुडियो काठमाण्डौंबाट हरेक सोमबार बेलुकी ९:१५ बजे प्रसारण हुने यो रेडियो कार्यक्रम वहकिने मन देशभरका ९० भन्दा बढी सामुदायिक रेडियोहरुबाट तपाईँ एकैसाथ सुन्न सक्नुहुन्छ ।  प्रेम विषयमा आधारित यो कार्यक्रममा हामी साहित्यको मुक्तक विधामा पनि केन्द्रित रहन्छौँ ।  कार्यक्रमको आजको श्रृंखलामा वरिष्ठ रेडियोकर्मी नवराज लम्साल(रेडियो...

Tuesday, September 17, 2013

वहकिने मन 71 : वर्ष 2 अंक 18 (2070-05-31)

आज मिति 2070-भाद्र-31 सोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ८१ एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन उपस्थित भएको छु । आजको वहकिने मनमा फस्ट लभ किताबका सम्पादक अजीत बराल, समर लभ उपन्यासका लेखक सुबिन भट्टराई र टेलिभिजन कार्यक्रम मेरो गीत मेरो सन्देशकी सञ्चालक शिवानीसिंह थारुको पहिलो प्रेम सम्बन्धी कुराकानी अनि प्रेम सम्बन्धी छलफल विशेष रहेको छ सुनेर कस्तो लाग्यो प्रतिकृया दिन नभुल्नुहोला । धन्यवाद । Listen...

वहकिने मनको शुरुवाती स्क्रिप्ट (२०७० भदौ ३१)

अचेल समयसँग मेरो युद्ध जारी छ ।र त छिन्छिन्मै गोलाबारी छ । ।न म जित्छु, न उ हार्छफगत फाइदा लिने बन्दुक व्यापारी छ । । ।(((((((((((समयसँग सम्झौता होईन, संघर्ष गर संघर्ष, आउँछन् हजार चुनौती स्वीकार गर सहर्ष /  स्वर : जीवन शर्मा))))))))))))))))))) उस्ले सोध्यो, जीवन के का लागि ? मैले भनिदिएँ, सार्थक बाँच्नका लागि । फेरी सोध्यो, उसो भए बाँच्ने चाहीँ के का लागि ?, भनिदिएँ, मरेर पनि नमर्नका लागि । उस्को धारिलो प्रश्न , अनि नमर्ने चाहीँ के का लागी ? ÷ मेरो जवाफ, समयलाई चुनौती दिनका लागिउस्ले अन्तिम पटक सोध्यो, समय चाहीँ के का लागि त ?, मैले...

Monday, September 9, 2013

वहकिने मन 70 : वर्ष 2 अंक 17 (2070-05-24) अन्तवार्ता विशेष श्रृंखला

आज मिति 2070-भाद्र-17 सोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ८१ एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन उपस्थित भएको छु । आजको वहकिने मनमा फस्ट लभ किताबका सम्पादक अजीत बराल, समर लभ उपन्यासका लेखक सुबिन भट्टराई र टेलिभिजन कार्यक्रम मेरो गीत मेरो सन्देशकी सञ्चालक शिवानीसिंह थारुको पहिलो प्रेम सम्बन्धी कुराकानी अनि प्रेम सम्बन्धी छलफल विशेष रहेको छ सुनेर कस्तो लाग्यो प्रतिकृया दिन नभुल्नुहोला । धन्यवाद । Listen...

Tuesday, September 3, 2013

वहकिने मन 69 : वर्ष 2 अंक 16 (2070-05-17 )

आज मिति 2070-भाद्र-17 सोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ८१ एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद । Listen and...
Pages (31)1234 Next

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    maria commented on blog post_3109: “मैले भरपर्दो कम्पनीबाट कसरी ऋण लिने मेरो गवाही पढ्नुहोस्।नमस्ते, म नेपलीबाट अभयानन्द हुँ म आर्थिक…”

    emmy commented on 224 bahakine man 2073 06 17 download: “Nouvelle rentrée scolaire, témoignage 2023Je vie avec des douleurs horribles mais tant que je suis…”

    maria commented on blog post_3109: “मेरो गवाही पढ्नुहोस्मेरो नाम maira Slavonskinm हो। मेरी आमाले मलाई भन्नुभयो कि उनी अनलाइन जाँदैछिन्…”

    ahmad commented on Bahakine Man 259: “READY MY TESTIMONY My name is Margarita Palazova from Riga, I contacted Mr. Jose luis loan for a…”

    ahmad commented on Bahakine Man 259: “* मैले मेरो REण प्राप्त गरें कसरी एउटा वास्तविक र साँचो ROणबाटकम्पनी जोस लुइस Oण भनिन्छ, म आज धेरै…”

    ahmad commented on blog post_9099: “* मैले मेरो REण प्राप्त गरें कसरी एउटा वास्तविक र साँचो ROणबाटकम्पनी जोस लुइस Oण भनिन्छ, म आज धेरै…”

    Isabella Charlotte commented on 130 download: “Hi everyone. I saw comments from people who already got their loan from challot and then I decided…”

    Anonymous commented on 224 bahakine man 2073 06 17 download: “Témoignage d'un prêt entre particulier que je viens d’acquise chez Mme Laurence ,vraiment…”

    Loan Offer commented on blog post_18: “Dearest Esteems,We are Offering best Global Financial Service rendered to the general public with…”

    Anonymous commented on Bahakine Man 259: “Dearest Esteems,We are Offering best Global Financial Service rendered to the general public with…”

    Recent Comments Widget