म हुन्छु हुन्न भोली, याद बेरेर बाँच्नु ।बाँच्नुको अर्थ हुन्छ, धोको फेरेर बाँच्नु । ।दुनियाँदेखी नै अचेल, विरक्त लाग्दैछ मलाईमैले हेर्न बाँकी, सँसार हेरेर बाँच्नु । । ।
...
Tuesday, August 29, 2017
एउटा यस्तो मान्छे होस्, जस्ले मलाई आफ्नो ठानोस् । नभनेर लुकाएका मनका कुरा आफै जानोस् । ।कहाँ छु म, के गर्दैछु सबै सोधिरहोस् मलाईछिनछिनमा म्यासेज गरोस्, छिनछिनमा मिसकल हानोस् । ।...
रुँदारुँदै खुशी मिले, हाँस्नुको पनि मज्जा ।केही तनाव सँधै भए, बाँच्नुको पनि मज्जा । ।भिर पाखामा फूलिदिने फूल जस्तै भए जीवनचिथोरिँदै काँडाहरु भाँच्नुको पनि मज्जा । । ।
...
Tuesday, August 22, 2017
जीन्दगीले आजसम्म हार्न छोडेको छैन ।आँखाहरुले नि आँशु झार्न छोडेको छैन ।म भाग्दा-भाग्दै कहाँबाट, कहाँ आइपुगेँअझै तिम्रा यादहरुले लघार्न छोडेको छैन...
Sunday, August 6, 2017
शुरुमा त 'प्रिय फूलको' थुङ्गो भनी मलाई ।खै के सोँची पछि, 'छैन टुङ्गो' भनी मलाई ।बिचरीलाई जीन्दगीले मौका दिएकैथ्यो'मणी' चिन्न सकिनँ र 'ढुङ्गो' भनी मलाई ।
...
Subscribe to:
Posts
(
Atom
)