Monday, May 22, 2017

मुक्तक


मन हो, बुझाउँ भन्छु, अलि गाह्रो हुन्छ ।
केटाकेटी जस्तै बन्छु, अलि गाह्रो हुन्छ । ।
पाईतालाले डोबहरु बिर्सिए के होला ?
तर झनै सम्झन्छु, अलि गाह्रो हुन्छ । । ।




एक्कैछिनमा आइ त हाल्छु भनी हराउँछ ।
धमिलिन्छ एउटा चित्र अनि हराउँछ । ।
ज्वारभाटा जस्तै अनेक प्रश्नहरु उठ्छन्
जवाफ हुन्न र त प्रश्न पनि हराउँछ । । । 
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget