Tuesday, January 24, 2017

मुक्तक

मैले आँशुमा पनि खुशी मनाइरहेँ ।
जे जे भन्यौ त्यसमै सहमति जनाइरहेँ । ।
पत्थरसँग थियो, मेरो मनको साइनो
फेरी पनि सिसाकै घर बनाइरहेँ । । । 
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget