Monday, November 28, 2016

२ मुक्तक

कुनै छल छैन, कुनै ढाँट छैन ।
भन्नेहरु त भन्छन्, 'यसको आँट छैन' ।।
बिगार्नेले यसरी बिगारेर गईदियो
अब सुध्रिउँला भन्ने कुनै छाँटकाँट छैन ।।।



सुधार्नैपर्ने केही बानीहरु छन् ।
लाभभन्दा धेरै हानीहरु छन् ।।
जे सुकै त होस्, अडिग हुन्छु भन्यो
मन बिथोलिदिने बेइमानीहरु छन् ।।।
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget