Tuesday, May 31, 2016

मुक्तक

न एघार बनाईदियो, न दुई बनाईदियो ।
र पनि बनाउन चाहीँ खुईँ खुईँ बनाईदियो । ।
जोडिन त एक, एक नै जोडिएको थियो
नतिजा एक नै आईदियो र आबुई बनाईदियो । । ।

Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget