Tuesday, December 3, 2013

वहकिने मन 80 : वर्ष 2 अंक 26 (2070-08-17)

कार्यक्रम : बहकिने मन  
मिति :2070-08-17
प्रस्तोता :महावीर विश्वकर्मा

नमस्कार ! 

'वहकिने मन' रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क को सहकार्यमा उत्पादन भई देशभरिका ९० भन्दा सामुदायिक रेडियोबाट सोमबार राती ९:१५ बजे एकैसाथ प्रसारण हुने कार्यक्रम हो ।  

यो श्रृंखलामा 'मानिसलाई जीवन साथीको आवश्यकता किन पर्छ ?' भन्ने विषयमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको विचार समेटिएको छ । 
Listen And Download
               Download :Click Here
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget