दशैं बिशेष श्रृंखला
कार्यक्रम : बहकिने मन
मिति :2070-06-28
प्रस्तोता :महावीर विश्वकर्मा
रेडियो :सि.आई.एन.
मिति 2070-असोज-28 सोमबार,
Download :Click Here to Download कार्यक्रम : बहकिने मन
मिति :2070-06-28
प्रस्तोता :महावीर विश्वकर्मा
रेडियो :सि.आई.एन.
मिति 2070-असोज-28 सोमबार,
नमस्कार !
म महावीर विश्वकर्मा प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मीय मित्र एकराज भण्डारी रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क (सि.आई.एन.) को सहकार्यमा सि.आई.एन.को स्टुडियो काठमाण्डौंबाट हरेक सोमबार बेलुकी ९:१५ बजे प्रसारण हुने यो रेडियो कार्यक्रम वहकिने मन देशभरका ९० भन्दा बढी सामुदायिक रेडियोहरुबाट तपाईँ एकैसाथ सुन्न सक्नुहुन्छ । बहकिने मन सुनेर बसिरहनु भएका सबैलाई विजया दशमिको हार्दिक मंगलमय शुभकामना । आजको श्रृंखलामा तपाईका फोन कल समाबेस गरिने छैन ।
आज म दशैंमा घर आउन नपाएको विदेशमा बसेको छोरा बनेर गाउँमा रहेकी आमा सँग विलौना कार्यक्रम तयार गरेको छु विशेष श्रृंखला रहनेछ ।
धन्यवाद ।
Listen and Download
Thank you
0 comments :
Post a Comment