आज मिति २०७० जेठ २७ गते शोमबारका दिन,
रेडियो सि.आइ. एन लगायत देशैभरि
७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने मुक्तक विशेष अत्याधिक
मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन
लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा
उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट
प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक
सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर
फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद ।
Tapai ko karyakram dherai man parxa. Muktak baachan garne saili man chhune hunchha. 1 patak ta royeko pani chhu jaba tapaile aafnai jiban katha vannu vako thiyo.
ReplyDeleteDaju, maile dherai patak muktak pathaisake, tara...
Tapai ko karyakram sadhai sunna paau.
Safaltako subhakamana...
Dhanyabad...
Tapai ko subha chintak,
Anu
Thank you Anu ji....
Delete