Tuesday, April 26, 2016

श्रृंखला 201 : वहकिने मन Bahakine Man (2073-01-13) : Download

बहकिने मन BAHAKINE MAN -201
Thaha Sanchar Network Presents
DATE-(26-04-2016/2073-01-13)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/
नमस्कार, आज मिति 2073 बैशाख 13 तदनुसार 26-April-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 201 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                              Download : Click Here to Download
Listen at YouTube

श्रृंखला 200 : वहकिने मन Bahakine Man (2073-01-06) : Download

बहकिने मन BAHAKINE MAN -200
Thaha Sanchar Network Presents
DATE-(18-04-2016/2073-01-06) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/



नमस्कार, आज मिति 2073 बैशाख 06 तदनुसार 18-April-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 200 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                                 Download : Click Here to Download
Listen at YouTube

श्रृंखला 199 : वहकिने मन Bahakine Man (2072-12-29) : Download

बहकिने मन BAHAKINE MAN -199
DATE-(11-04-2016/2072-12-29)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/




नमस्कार, आज मिति 2072 चैत्र 29 तदनुसार  11-April-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 199 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                                 Download : Click Here to Download

Thursday, April 7, 2016

श्रृंखला 198 : वहकिने मन Bahakine Man (2072-12-22) : Download

बहकिने मन BAHAKINE MAN -198
DATE-(04-04-2016/2072-12-22)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/



नमस्कार, आज मिति 2072 चैत्र 22 तदनुसार  04-April-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 198 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                             Download : Click Here to Download
Listen at YouTube

केही मुक्तकहरु


दिन ढलेर जान्छ मन गलेर जान्छ
सपना जे जे देखौ आफै जलेर जान्छ।
जिन्दगी यसरी मात्रै बित्दैन भन्दा भन्दै
समय पनि त साथी यसै छलेर जान्छ।।


सोचे जति सबै सबै पूरा हुन्न जिन्दगीमा।
सबै पूरा हुनै पर्ने कुरा हुन्न जिन्दगीमा।।
चाहे जति हुने भए,मागे जति पाउने भए
सपना ती कुनै पनि अधुरा हुन्न जिन्दगीमा।।।


यसो सोछे सम्बन्धमा चिसो पसेको बर्सौ भएछ।
भुल्न सक्छुकी भन्दै सराबमा फसेको बर्सौ भएछ।
तिमिलाइ त हासो खुसी माया गर्ने धेरै होलान 
आफू भने एकान्तमा रुदै बसेको बर्सौ भएछ।।


भन्न खोज्थे तर पनि त्रास थियो मनमा
नभनेरै बुझ्छेउ भन्ने आश थियो मनमा।
काहा बाट अलग्गियौ हेक्का समेत पाइन
फेरि कतै भेटिन्छौ कि बिश्वास थियो मनमा।।


आँसु दर्किदा सधै रुझेर बाच्नु पर्छ
भिजेको आँखा सधै पुछेर बाच्नु पर्छ।
पाउनु र गुमाउन त रित नै हो जिन्दगिको
फरक यत्ती न हो बुझेर बाच्नु पर्छ।।


मलाइ कसैले भगवान भन्छन
अङ्गालो स्वर्गीय समान भन्छ्न।
जे छ आज यो पो त जिन्दगी 
कसैले त मेरो जवान भन्छ्न।।


घर गाउँको अति माया बसेर आउँछ
ज्यान यता मन भने उतै फसेर आउँछ।
बिदेसिनुको पीडा यति बेला बल्झिन्छ
जब चाडबाडमा आफै आँसु खसेर आउँछ।
.

घर गाउँको अति माया बसेर आउँछ
ज्यान यता मन भने उतै फसेर आउँछ।
बिदेसिनुको पीडा यति बेला बल्झिन्छ
जब चाडबाडमा आफै आँसु खसेर आउँछ।
.

हामी जीवन कोर्छौ तर रंग भर्न जान्दैनौ
सानो ठुलो भन्छौ रत प्रेम गर्न जान्दैनौ।
ए मान्छे यति घमण्ड के मा छ तलाइ?
जबकी बाच्ने कुरा त छाेडौँ हामी मर्न जान्दैनौ।।


१०
जे भयो ठिकै भयो जसोतसो बाचेकै छु
बनावटि रैछ सन्सार जबरजस्ती हासेकै छु।
भिड भन्दा पर छु म किन चाहियो तिम्रो माया।
त्यसलाइ राख्ने ठाउ मनको  म आफैले भाचेको छु।।।


११
हर बखत जिन्दगिले छलिरहन्छ भन्छन
फुल रोपे पनि काडा फलिरहन्छ भन्छन।
आउनेहरु आउछन अनि जानेहरु जान्छन
फेरिपनी जिन्दगी यो चलिरहन्छ भन्छन।।


१२
यसो गरे उसो गरे उपलब्धि शून्य भयो
नत पापै लाग्यो मलाइ नत कहिले पुन्य भयो।
मान्छेहरुको झुन्ड मिलि न्याकिरहे सधै सधै
आज सोच्छु मेरा को चै मान्छे धन्य भयो।।


१३
दोबाटोमा भेटेकाथ्यो चौबाटाेमा छुटिहाल्यो।
के को बाचा के को कसम अनायासै टुटिहाल्याेेे।
छुटयाेे पनि यसरी कि सम्भावना शून्य भयो।
माया आखिर के रैछ र सिसा सरि फुटिहाल्याेेे।।


१४
मलाइ मन बिसाउन बास चाहिएको छ । 
मन लुटिन्न त्यहाँ भन्ने बिस्वास चाहिएको छ।।
धेरथोर भरोसा तिम्रै लाग्छ अझै पनि 
आँखा रुँदा पुछिदिने खास चहिएको छ।।।


१५
खुशी पनि करार हुन्छ पैसा नुहँदा ।
ओँठको हाँसो फरार हुन्छ, पैसा नहुँदा । ।
पुर्पुरोमा हात हुन्छ, मनभरि चिन्ता
दाजुभाई मै दरार हुन्छ पैसा नहुँदा । । ।

१६
कथा हुन सक्दैन,काहानी हुन सक्दैन।
कथा,काहानी बिनाको जिन्दागानी हुन सक्दैन।
अब दुनियाले यो बुझन जरुरी छ।
निधार ठुलो हुदैमा भाग्यमानी हुन सक्दैन।।

मुक्तक

पटक पटक घरिघरि चलिरहन्छ रे 
आउने जाने सधैंभरी चलिरहन्छ रे|
कहिले मन दूखाएर कहिले खूसाएर 
जिन्दगी त यसैगरी चलिरहन्छ रे||

मुक्तक

सोचे जती सबै सबै पुरा हुन्न जिन्दगीमा 
सबै पुर हुनै पर्ने कुरा हुन्न जिन्दगीमा |
चाहे जती हुने भए मागे जती पाउने भए 
सपना ति कुनै पनि अधुरा हुन्न जिम्दगिमा||

मुक्तक

सोचे जती सबै सबै पुरा हुन्न जिन्दगीमा 
सबै पुर हुनै पर्ने कुरा हुन्न जिन्दगीमा |
चाहे जती हुने भए मागे जती पाउने भए 
सपना ति कुनै पनि अधुरा हुन्न जिम्दगिमा||

मुक्तक

सम्झिन भन्दा धेरै बिर्सन गार्हो हुन्छ 
जस्लाई बिर्सिउ भन्यो ऊ झन प्यारो हुन्छ|
आएर जान्छ कोही जब यो जिन्दगीमा
अनी त दिउसै पनि अौसि झै अध्यारो हुन्छ|||

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget